Saturday, September 6, 2025

'समय प्रवाह'को शृङ्खला सम्पन्न

अखिल नेपाल लेखक सङ्घको आयोजनामा  'समय प्रवाह'को  शृङ्खला भव्य्यताकासाथ सम्पन्न भएको छ । २०८२ साल भदौ २१ गतेको शृङ्खलामा समालोचकको रुपमा कवि एवम् समालोचक डा.  अमर गिरी हुनुहुन्थ्यो ।  कार्यक्रममा कविहरू  मातृका पोखरेल, लक्ष्मी माली, डा. अमृता शर्मा , अभय श्रेष्ठ , डम्बर थामी 'अनुपम' , रचना मोक्तान यात्री, प्रजिना सी, इन्दिरा अधिकारी, ढुन्डिराज अधिकारी हुनुहुन्थ्यो । अखिल नेपाल लेखक संघका अध्यक्ष मुक्तान थेबाको सभापतित्वमा भएको कार्यक्रमको  संचालक कर्ण दयाल हुनुहुन्थ्यो ।  कार्यक्रममा  अनेजमहासंघका  महासचिव कुशल बोगटी, कोषाध्यक्ष विवेक सापकोटा, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, संस्कृतिकर्मी/समालोचक खेम थपलिया लगायतको उपस्थिति थियो ।  

000





No comments:

Post a Comment